नयाँ बानेश्वरमा एक युवकले गरे आत्मदाह प्रयास

काठमाडौं,१० माघ ।

नयाँ बानेश्वरमा इलामका एक युवकले आत्मदाह प्रयास गरेका छन्। मंगलबार दिउँसो इलामको पञ्चकन्याका प्रेम आचार्यले आत्मदाह प्रयास गरेको जिल्ला प्रहरी परिसरका प्रवक्ता दिनेशराज मैनालीले जानकारी दिए।

उनको तत्कालै उद्धार गरी कीर्तिपुरस्थित बर्न अस्पतालमा लगिएको प्रवक्ता मैनालीले  बताए। ’के कारणले आत्मदाह गरेको हो। हामीले अनुसन्धान गरिरहेका छौं,’ उनले  भने।

अन्नपूर्ण

नयाँ बानेश्वरमा एक युवकले गरे आत्मदाह प्रयास

भूकम्पपछि ढुंगा पल्टिँदा बाजुरामा एक जनाको मृत्यु

नयाँ बानेश्वरमा एक युवकले गरे आत्मदाह प्रयास

स्याङ्जाको खेल मैदानमा हेलिकप्टर अवतरण गर्ने पाइलट

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds