साइबर ब्युरोको नक्कली फेसबुक पेज बनाउने एक जना पक्राउ

काठमाडौं,२० मंसिर ।

नेपाल प्रहरीको साइबर ब्युरोकै नक्कली फेसबुक पेज बनाएर ठगीको प्रयास गर्ने एक जना पक्राउ परेका छन् । नागरिकलाई झुक्याउने तथा ठगी गर्ने अभिप्रायले साइबर ब्युरो नेपाल नामक नक्कली फेसबुक पेज बनाएर चलाउने चितवनको रत्ननगरको झुवानी टोलका करण महतोलाई प्रहरीले पक्राउ गरेको हो ।

उनलाई काठमाण्डौ जिल्ला अदालतबाट पाँच दिनको म्याद थपको अनुमति लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

साइबर ब्युरोको नक्कली फेसबुक पेज बनाउने एक जना पक्राउ

हिंसा  विरुद्धको आवाज बुलन्द गर्न कालिमाटीका सबै

साइबर ब्युरोको नक्कली फेसबुक पेज बनाउने एक जना पक्राउ

कर्मचारी चढेको बसमा विस्फोट : ७ कर्मचारीको

Leave a comment

Your email address will not be published. Required fields are marked *