सम्पर्क बिहिन भएका कालिमाटीका नन्दलाल जैसी अचेत अबस्थामा फेला

दिलिप ढकाल
सुर्खेत,२० मंसिर ।

मंसिर १३ गते भारतको हिमाचल कोटखाई बाट नेपाल आउनको लागि हिडेको कालिमाटी गाउ–पालिका वडा नम्बर ६ जलजलाका नन्दलाल जैसी अचेत अबस्थामा सोहि ठाउमा फेला परेको छन्। कोटखाई बाट हिडे भनेको पाच दिन हुदा पनि सम्पर्कमा न – आउदा घरपरिवारले खोजि कार्यको लागि सहयोग गरिदिन आग्रह गरेका थिए।

अचेत अबस्थामा भेटिएका नन्दलाल जैसीका भाई बिशाल जैसीका अनुसार उनि ईन्डियाकै चन्डिगड भन्ने ठाउबाट आफुले काम गरिरहेको मालिक संग सम्पर्कमा आएको बताएका छन्।

उनि सडकको छेउमा पल्टिरहेको अबस्थामा सोहि ठाउका स्थानियले देखेर आफ्नो घरमा लगेर सामान्य उपचार पछि होसमा आएको र इन्डिया आफुले काम गर्ने मालिक सँग टेलिफोनमा सम्पर्कमा आएको बताइएको छ।

हाल निज नन्दलाल जैसी लाई नेपाल ल्याउनको लागि उनका भाई उक्त ठाउमा गएको बिशाल जैसीले जानकारी दिए। हाम नन्दलाल लाई समय उपचार पछि चन्डिगडमै राखिएको छ।

सम्पर्क बिहिन भएका कालिमाटीका नन्दलाल जैसी अचेत अबस्थामा फेला

हिंसा  विरुद्धको आवाज बुलन्द गर्न कालिमाटीका सबै

Leave a comment

Your email address will not be published. Required fields are marked *