दैलेखमा दुई बालबालिकाको पानी ट्याकींमा डुवेर मृत्यु

सुर्खेत,३ साउन ।

दैलेखमा दुई बालबालिकाको पानी ट्याकींमा डुवेर मृत्यु भएको छ ।

दुल्लु नगरपालिका वडा नं ३ सियाला बखत महतका छोरा दिनेश महत र छोरी अनिता महतको हिजो कर्णाली, कोटाछाल, दुल्लु लिप्टिङ खानेपानीको ट्याङकी बोडघाटमा डुबेर निधन भएको जिल्ला प्रहरी कार्यालय दैलेखका डिएसपी भुवनेश्वर शाहले बताए ।

स्रोत  : नेपालप्रेस

दैलेखमा दुई बालबालिकाको पानी ट्याकींमा डुवेर मृत्यु

असफलताले नरोकेको सफलताको बाटो

दैलेखमा दुई बालबालिकाको पानी ट्याकींमा डुवेर मृत्यु

दैलेखमा सुत्केरी महिलाको हेलीकप्टर मार्फत उद्धार

Leave a comment

Your email address will not be published. Required fields are marked *