सर्वोच्चको मुल गेटमा धर्नामा बसे कानून व्यवसायी

काठमाडौं : प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै कानून व्यवसायी सर्वोच्च अदालतको मुल गेटमा धर्नामा बसेको छ।

बारका पदाधिकारीहरूलाई सर्वोच्च अदालत परिसरमै प्रहरी हस्तक्षेप गरेको विरोधमा आज कानून व्यवसायीहरु धर्नामा बसेका हुन्। उनीहरुलाई प्रहरीले अदालत प्रवेशमा रोक लगाएको छ।

यस्तै कानून व्यवसायी र प्रधानन्यायाधीशका समर्थकबीच झडप भएको छ। त्यहाँबाट प्रहरीले केहीलाई पक्राउ गरेको छ। त्यहाँ आन्दोलनरत पक्ष र विपक्षका कानुन व्यवसायीहरूबीच केहीबेर धकेला(धकेल भएको थियो।

सर्वोच्चको मुल गेटमा धर्नामा बसे कानून व्यवसायी

पल र पूजाको म यस्तो गीत गाउँछु

सर्वोच्चको मुल गेटमा धर्नामा बसे कानून व्यवसायी

शक्तिशाली सी, माओसँगको बराबरी हैसियत

Leave a comment

Your email address will not be published. Required fields are marked *