सर्वोच्चमा कानुन व्यवसायीले गरेको प्रदर्शनमा प्रहरीको हस्तक्षेप

काठमाण्डौ : सर्वोच्च अदालत परिसरभित्र कानुन व्यवसायीले गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ ।

कानुन व्यवसायीहरुले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा माग्दै नाराबाजी गरेका छन्।

उनीहरुले सर्वोच्च अदालतको मूलढोकामै प्रदर्शन गर्ने तयारी गरे पछि प्रहरीले बल प्रयोग गरेको छ।

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा माग गर्दै आन्दोलित कानुन व्यवसायीले आज काठमाण्डौ उपत्यकाभित्रका सबै अदालत र न्यायाधीकरणमा धर्ना दिँदैछन् ।

नेपाल बार एसोसिएशनको अगुवाइमा भइरहेको धर्ना कार्यक्रममा उनीहरु हातमा कालोपट्टी बाँधेर उपस्थित भएका छन् ।

सर्वोच्चमा कानुन व्यवसायीले गरेको प्रदर्शनमा प्रहरीको हस्तक्षेप

कोप–२६ सम्मेलनमा चीन र अमेरिकाबीच आश्चर्यजनक सहमति

सर्वोच्चमा कानुन व्यवसायीले गरेको प्रदर्शनमा प्रहरीको हस्तक्षेप

नेपाल पर्यटन बोर्डले महिला श्रमिकलाई अल्पकालीन रोजगारी

Leave a comment

Your email address will not be published. Required fields are marked *