भारतीय गुणस्तरहीन पिरिमाइड’ औषधि बिक्रीमा रोक

काठमाडौं : औषधि व्यवस्था विभागले भारतीय कम्पनी अल्केम ल्याब्रोटरिज लिमिटेडको औषधि गुणस्तरहीन भएका कारण तत्काल बिक्री(वितरणमा रोक लगाएको छ।

गुणस्तरहीन भएका कारण तत्काल बिक्री(वितरणमा रोक लगाएको विभागले सूचना जारी गरी जनाएको छ। दुखाई कम गर्न खाइने निमोसुलाइड ट्याब्लेट नामक औषधि विभागले बजार अनुगमनका क्रममा संकलन गरेको नमुना परीक्षणमा अल्केमको पाइरामाइड ९निमोसुलाइड ट्याब्लेट १०० एमजी० नामको औषधि न्यून गुणस्तरको फेला परेको जनाएको छ।

भारतीय गुणस्तरहीन पिरिमाइड’ औषधि बिक्रीमा रोक

दाङमा गाडी दुर्घटना हुँदा ८ जना घाइत

भारतीय गुणस्तरहीन पिरिमाइड’ औषधि बिक्रीमा रोक

चार जर्मन नागरिकसहित ६ पर्यटकको हेलिकोप्टरबाट उद्धार

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!