भारत : हिमाञ्चलमा ठूलो पहिरो, १३ जनाको शव फेला, कयौं बेपत्ता

एजेन्सी । भारतको हिमाञ्चल प्रदेशस्थित किन्नौर जिल्लामा पहिरो चल्दा मानवीय हताहती निकै भएको छ।

उद्धारकर्मीहरूले हालसम्म पहिरोको थुप्रोबाट १३ जनाको शव निकालेका छन्। कयौं मानिस त्यहीँ पुरिएको आशंका गरिएको छ।

किन्नौरको भावानगरस्थित निगोसारी र चौराको बीचमा अचानक ठूलो पहिरो खसेको बीबीसी हिन्दीमा उल्लेख छ

१३ जनाको शव फेला पारिएको र अरू १३ जना घाइते रहेको पुष्टि जिल्ला जनसम्पर्क अधिकारीले गरेका छन्।

हिमाञ्चल र उत्तराखण्डमा केही महिनायता लगातार एकपछि अर्को पहिरो चलिरहेको छ।

भारत : हिमाञ्चलमा ठूलो पहिरो, १३ जनाको शव फेला, कयौं बेपत्ता

अफगानिस्तानका सेनाप्रमुख बर्खास्त

भारत : हिमाञ्चलमा ठूलो पहिरो, १३ जनाको शव फेला, कयौं बेपत्ता

भारतले प्रक्षेपण गरेको उपग्रह पड्कियो

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds