बालुवाटार हिँडेका माधव-झलनाथ पक्षका सांसद बाटैबाट फिर्ता

काठमाडौँ । नेकपा एमालेका नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल समूहमा रहेका सांसदहरु अध्यक्ष केपी शर्मा ओलीले बोलाएको संसदीय दलको बैठकमा नजाने भएका छन् ।

बिहीबार बिहान ललितपुरको एक पार्टी प्यालेसमा छलफलपछि बालुवाटारकै बैठकमा जाने निष्कर्षमा पुगेको भए पनि नेताहरुबाट विरोध भएपछि फेरि नजाने निर्णय गरेका हुन् ।

स्थायी कमिटि सदस्य बाहेकका नेताहरु बालुवाटार बैठकमा जाने निर्णय भएपछि नेपाल पक्षका झपड रावलसहितका नेताहरुले विरोध गरेका थिए ।

बालुवाटार बैठकमा जाने निर्णय आत्मघाती रहेको भन्दै विरोध भएपछि पुनः नेपाल पक्षले नजाने निर्णय गरेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा एमाले संसदीय दलको बैठक बालुवाटारमा बस्ने लागेको हो ।

 बालुवाटार हिँडेका माधव-झलनाथ पक्षका सांसद बाटैबाट फिर्ता

सांसद झपटले भने-ओलीले बोलाएको बैठकमा जाने निर्णय

 बालुवाटार हिँडेका माधव-झलनाथ पक्षका सांसद बाटैबाट फिर्ता

शीतयुद्धभन्दा खतरनाक हुँदैछ अमेरिका-चीन तनाव

Leave a comment

Your email address will not be published. Required fields are marked *