प्रहरी र प्रदर्शनकारी बीचको झ’डप ,,दुई पुर्वमन्त्री घा’इते

काठमाडौं २२माघ जनकपुरमा प्रहरी र नेकपा प्रचण्ड नेपाल पक्षबीच भएको झ’डपमा दुई पूर्व मन्त्री घा’इते भएका छन्। पूर्वमन्त्री रामचन्द्र झा र मातृका यादव घा’इते भएका हुन। यसैगरी सहिदनगर नगरपालिकाका मेयर उदय बरबरिया, कारी यादव, प्रदीप साह र प्रहरी जवान लालबाबु राई घा’इते भएका छन्।

जनकपुर धाममा बजार बन्द गराउन हिँडेका प्रचण्ड(नेपाल समूहका नेता कार्यकर्ता र प्रहरी बीच झ’डप भएको हो। नेता झाको टाउकोमा चो’ट लागेको छ। पूर्व मन्त्री समेत रहेका नेता झाको टाउकोमा चो’ट लागेपछि उपचारका लागि प्रादेशिक अस्पताल जनक पुर लगिएको छ । प्रहरीले ला’ठीचार्ज गर्नुका साथै १ दर्जन राउण्ड ह’वाइ फा’यर गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

प्रहरीले ९ जना बन्द कर्तालाई प’क्राउ गरेको जनाएको छ । प्रहरीले ब’न्दकर्ता माथी दमन गरेको भन्दै आ’क्रोशित बन्दकर्ताले ना १ क ५१२ नम्बरको प्रहरीको भ्यान र ज १ च १५७० नम्बरको माल समान ढुवानी गर्ने गाडीमा तो’ड फोड समेत गरेका छन् । अहिले उनीहरू लाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ।

 

प्रहरी र प्रदर्शनकारी बीचको झ’डप ,,दुई पुर्वमन्त्री घा’इते

YUGAAWHAN NATIONAL DAILY (2077-10-22)

प्रहरी र प्रदर्शनकारी बीचको झ’डप ,,दुई पुर्वमन्त्री घा’इते

गृहमन्त्रीले प्रचण्डलाई प’क्रा’उ गर्न निर्देशन दिए!

Leave a comment

Your email address will not be published. Required fields are marked *