कर्मचारी मृत भेटिए

दैलेख : भैरबी गाउँपालिका–४ स्थित भैरीकालिकाथुम स्वास्थ्य चौकीका कार्यालय सहयोगी ४२ वर्षीय कर्णबहादुर थापा मृत फेला परेका छन् ।

सोमबार बिहान ११ बजेतिर स्वास्थ्य चौकीमा आइ कार्यालयको कामकाज गरी फर्किएका थापा घरमै मृत फेला परेका प्रहरीले जनाएको छ ।

बिहान कार्यालय खोली सरसफाइको काम सकेर स्वास्थ्य चौकी नजिकै आफ्नो घरमा गई गलबन्दीको पासो लगाएको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक नैनबहादुर साँवदले जानकारी दिए ।थापाको शव पोस्टमार्टम गर्न दैलेख अस्पताल ल्याइएको छ ।

कर्मचारी  मृत भेटिए

‘लाइसेन्स वितरण पारदर्शी बनाऊ’

कर्मचारी  मृत भेटिए

सम्पादकीय : निष्कृय संसद

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds