बाख्राको मासुलाई खसीको भन्दै बिक्री गर्ने ३ जना व्यापारी पक्राउ

मुगु,११ चैत ।
मुगुको सदरमुकाम गमगढी बजारमा बाख्रीको मासुलाई खसीको मासु भन्दै बिक्री गरिरहेको आरोपमा प्रहरीले तीन जना व्यापारीलाई नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय मुगुका अनुसार उपभोक्तालाई झुक्याएर मासु बिक्री भइरहेको सूचनाका आधारमा बजार क्षेत्रमा अनुगमन गर्दा उनीहरूलाई पक्राउ गरिएको हो ।

पक्राउ परेका व्यापारीहरूको नाम भने हालसम्म सार्वजनिक गरिएको छैन ।
प्रहरीले घटनासम्बन्धी थप अनुसन्धान भइरहेको जनाएको छ । साथै, उपभोक्तालाई सचेत रहन र शंकास्पद गतिविधि देखिएमा तत्काल जानकारी गराउन आग्रह गरेको छ । यस घटनाले स्थानीय बजारमा खाद्य वस्तुको गुणस्तर र पारदर्शितामाथि प्रश्न उठाएको छ ।
 

बाख्राको मासुलाई खसीको भन्दै बिक्री गर्ने ३ जना व्यापारी पक्राउ

रास्वपाको आरोहण: रमेश प्रसाईँको गौरवपूर्ण उपस्थिति र

बाख्राको मासुलाई खसीको भन्दै बिक्री गर्ने ३ जना व्यापारी पक्राउ

बाख्राको मासुलाई खसीको भन्दै बिक्री गर्ने ३

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds