धान दिवसको अवसरमा किसानलाई हाते ट्याक्टर बितरण

दुर्गा विसि

सल्यान ,१६ असार।

सल्यानकाे बनगाड कुपिण्डे नगरपालिकाले अषाढ १५ गते धान दिवसको दिन किसानलाई हात्ते ट्याक्टर वितरण गरेको छ ।

आइतबार  असार १५ गते २२ औं राष्ट्रिय धान दिवसको अवसर पारेर वनगाड कुपिण्डे नगरपालिकाकाे कृषि विकास शाखाको ५०% अनुदानमा कृषि यान्त्रिकरण वितरण कार्यक्रममा वाेल्दै नगर प्रमुख कर्ण बहादुर बुढाथोकीले हामीले अन्य कार्यक्रम नगरि आज यो महत्त्वपूर्ण कार्यक्रम आयोजना गरेको जनाउनु भयो ।

प्रमुख प्रशासकीय अधिकृत गोकर्ण पन्थी, कृषि विकास शाखा प्रमुख नारायण प्रसाद वेल्वासे लगायतका कर्मचारीले किसानलाई हाते ट्याक्टर कार्यक्रम उपस्थिति रहेको थियोे ।

२५ वटा कृषि सहकारी,समूह,फर्महरुलाई २९ वटा मिनि टेलेर २४ वटा फुट स्प्रे वितरण गरिएको बनगाड कुपिण्डे नगरपालिकाले जनाएको छ ।यसै क्रममै सम्पूर्ण कृषिकहरुमा राष्ट्रिय धान दिवसको शुभकामना आदानप्रदान समेत गरिएको जनाएको छ ।

धान दिवसको अवसरमा किसानलाई हाते ट्याक्टर बितरण

स्राेत केन्द्र बढाउन जुम्लाको चाेत्र गाउँमा चाैरी

धान दिवसको अवसरमा किसानलाई हाते ट्याक्टर बितरण

लुम्बिनीमा रोपाइँ सुस्त, अहिलेसम्म २४ प्रतिशत मात्र

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds