दानपेटिका फाेडेर मन्दिरकाे रुपैयाँ (भेटी) चाेर्ने पक्राउ

गाेल्डेन बुढा

जुम्ला,१५ असार।

कर्णालीकाे प्रसिद्ध चन्दननाथ मन्दिरमा राखिएको दानपेटिकाकाे रुपैयाँ (भेटी) चाेर्ने पक्राउ परेका छन्।जुम्लाको चन्दननाथ नगरपालिका -१० का २७ वर्षीय वीरजित कामी पक्राउ परेका हुन्।कामीलाई प्रहरीले शनिबार बेलुका पक्राउ गरेकाे हाे।वीरजित मजदुरी काम गर्दै आएका छन् ।

गत बिहीबार दिउँसो २ बजेर ४० मा दानपेटिकाबाट भेटी चाेरी भएको थियाे । दानपेटी फाेडेकाे सीसी टिभी फुटेजले अनुसन्धान गर्न सहज भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय जुम्लाका डिएसपी डीएसपी रबिनबाबु रेग्मीले मन्दिरकाे सुरक्षालाई थप कडा पारिएको बताए । अहिले प्रहरी हवल्दार नेतृत्वको प्रहरीले मन्दिरकाे सुरक्षा दिइरहेको छ ।

दानपेटिका फाेडेर मन्दिरकाे रुपैयाँ (भेटी) चाेर्ने पक्राउ

बस चालक र स्थानीय युवाको विवादले यात्रुको

दानपेटिका फाेडेर मन्दिरकाे रुपैयाँ (भेटी) चाेर्ने पक्राउ

पत्रकार महासंघ जाजरकोटको आयोजनामा, धान दिवस सम्पन्न

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds