लक्ष्मि सनराइजको जामुने वजार शाखाबाट एटीएम सुचारु


सुर्खेत जिल्ला सिम्ता गाउँपालिका जामुने वजारमा रहेको लक्ष्मि सनराइज बैंकले एटीएम सेवा सुचारु गरेको छ ।
सिम्ता गाउँपालिकाको जामुने वजारमा रहेको उक्त बैंकमा भिडभाड वढि हुन थाले पछि यो सेवा लिएको बैंकका ब्रान्च शाखा प्रमुख सिर्जन थापाको भनाइ रहेको छ ।

यहि असोज २१ गतेदेखि उक्त सेवा सुचारू गरेको जनाएको छ । सधैं बैंकमा वाक्लो भिड हुने भएकोले यसले उक्त भिडभाडलाई न्युनिकरण गर्ने समेत जनाएको छ । जामुने वजारमा रहेको सो शाखाले स्थानीय तहको सरकारि कारोवार देखि व्यवसायीक र व्यक्तिगत कारवोर गर्नेको संख्यामा समेत रहेको जनाएको छ ।

लक्ष्मि सनराइजको जामुने वजार शाखाबाट एटीएम सुचारु

रोड कोरिडोरमा रणनैतिक अस्पताल निर्माणको अवधारण

लक्ष्मि सनराइजको जामुने वजार शाखाबाट एटीएम सुचारु

बजार अनुगमनमा म्याद गुर्जेको खाद्य पदार्थ फेला

This will close in 0 seconds