स्वतन्त्र युवा सञ्जालले गर्याे आर्थिक सहयोग

स्वतन्त्र युवा सन्जाल बनगाड कुपिण्डे नगरपालिका वडा नं ६ का स्वतन्त्र युवाहरूले वैदेशिक रोजगारिमा मृत्यु भएका घर परिवारलाई केही राहत रकम घरमै पुगि हस्तान्तरण गरेको छ।

आफुहरुले उठाएको सहयोग रकमले उक्त घर परिवार तथा वालिकालाइ पठनपाठन लगाएतका क्षेत्रमा सानोतिनो सहयोग पुगोस भन्ने हेतुले १५ हजार रकम मृतकका घरमै पुगेर हस्तान्तरण गरेको जयराज लामिछानेले वताए ।

बन्गाड कुपिन्डे नगरपालिका वडा नं ७ मैदु पोखरि घर भई वैदेशिक रोजगारीका सिलसिलामा मृत्यु भएका सुभाकर विसिका परिवारलाई स्वतन्त्र युवा सन्जाल समूह बन्गाड कुपिन्डे ६ ले आर्थिक सहयोग गरेको छ । नावालिका छोरिको शिक्षा दीक्षा लालनपालनमा समेत सहयोग हुने हेतुले यश अघि समाजिक सञ्जालमा आर्थिक सहयोगको लागि अपिल समेत गरिएको छ ।

स्वतन्त्र युवा सञ्जालले गर्याे आर्थिक सहयोग

हिमाल चढ्न हिँडे आरोही

स्वतन्त्र युवा सञ्जालले गर्याे आर्थिक सहयोग

YUGAAWHAN NATIONAL DAILY (2080-12-27)

This will close in 0 seconds