लागूऔषध सहित एक जना पक्राउ

सुर्खेत ।
वीरेन्द्रनगर नगरपालिका–४ बाट लागूऔषध सहित एक जना पक्राउ परेका छन् । लागूऔषध ब्युरो सुर्खेतबाट खटिएकोे प्रहरी टोलीले वीरेन्द्रनगर नगरपालिका–४ बस्ने ३७ वर्षिय कमल मल्ललाई सोमबार पक्राउ गरेको हो ।

मल्लको साथमा रहेको खैरो धुलो पदार्थ नापतौल गर्दा शुद्ध तौल ४० मिलिग्राम भएको लागूऔषध सहित पक्राउ गरेको जनाएको छ ।
उनलाई पक्राउ गरी आबश्यक अनुसन्धानका लागी जिल्ला प्रहरी कार्यालय सुर्खेतमा राखिएको प्रहरीले जनाएको छ ।

लागूऔषध सहित एक जना पक्राउ

मुगुमा राष्ट्रिय प्रसारण लाइन पुगेसँगै ७६ जिल्लामा

लागूऔषध सहित एक जना पक्राउ

गुर्भाकोट ८ मा तिज नृत्य प्रतियोगिता हुदै

This will close in 0 seconds