काठमाडौंमा ३ म्याग्निच्युडको भूकम्प

मंगलवार काठमाडौं केन्द्रविन्दु भएर ३ ३ म्याग्निच्युडको भूकम्प गएको छ ।
साँझ ५ बजेको समयमा काठमाडौंको सुन्धारा क्षेत्र केन्द्रविन्दु भएर ३ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।






