प्रज्ञा प्रतिष्ठानद्धारा बुढाथोकी सम्मानित


नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानद्वारा वीरेन्द्रनगरका विद्यार्थी बिक्रान्तजङ्ग बुढाथोकी सम्मानित भएका छन् ।

कर्णालीबाट २०७९ सालमा उत्कृष्ट विद्यार्थीको रुपमा उषा बालबाटिकाका पूर्व विद्यार्थी बुढाथोकीलाई सम्मान गरिएको हो । उक्त विद्यालयबाट कक्षा १२ को परिक्षामा उत्कृष्ट नतिजा ल्याउदै उनी कर्णाली प्रदेश प्रथम भएका थिए ।

विज्ञान संकाय तर्फ उत्कृष्ट जिपिए ल्याउदै प्रदेश प्रथम भएका बुढाथोकीलाई प्रज्ञा प्रतिष्ठानले सम्मान गरेको उषा बालबाटिकाका प्रध्यानाध्यापक सुशील भुषालले जानकारी दिए ।

प्रज्ञा प्रतिष्ठानद्धारा बुढाथोकी सम्मानित

२० लाख ऋण मिनाहा गरिने हल्लाले कर्जा

प्रज्ञा प्रतिष्ठानद्धारा बुढाथोकी सम्मानित

समाजवादी प्रेस संगठन कर्णालीको अध्यक्षमा बुढा