भारतले प्रक्षेपण गरेको उपग्रह पड्कियो

एजेन्सी । भारतको अन्तरिक्ष अनुसन्धान संगठन (इसरो) ले प्रक्षेपण गरेको ईओएस–०३ उपग्रह विस्फोट भएको छ।

इञ्जिनमा खराबी आएपछि उपग्रह प्रक्षेपण सफल नभएको र मिसन विफल भएको इसरोले जानकारी दिएको हो।

श्रीहरिकोटास्थित सतीश धवन अन्तरिक्ष केन्द्रबाट बिहीबार बिहान पौने ६ बजेतिर पृथ्वीमा निगरानी राख्न ईओएस–३ प्रक्षेपण गर्न थालेको थियो।

नियन्त्रण कक्षका वैज्ञानिकहरुले उपग्रह प्रथम दुई चरणमा सामान्य रहेको र तेस्रो चरणमा क्रायोजेनिक इञ्जिनमा खराबी आएको बताएका छन्।

भारतले प्रक्षेपण गरेको उपग्रह पड्कियो

भारत : हिमाञ्चलमा ठूलो पहिरो, १३ जनाको

भारतले प्रक्षेपण गरेको उपग्रह पड्कियो

चीनमा मातृ मृत्युदर निकै घट्यो

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds