निर्मला पन्तको घटना सम्झाउने अर्को घटना घट्यो, बला*त्कारपछि किशोरीको घाँटी रेटेर ह*त्या

बैतडी २४ माघ  बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानी की १७ वर्षीया भागरथी भट्टको बला*त्कारपछि ह*त्या भएको छ। भागरथी गाउँपालिका भवननजिकै रहेको सनातन धर्म माविमा कक्षा १२ मा अध्ययनरत थिइन्।बुधबार बिहान विद्यालय गएकी भागरथी नफर्केपछि आफन्तले खोजी गर्दा बिहीबार बेलुकी घरभन्दा तीन किलोमिटर दूरीमा रहेको लबलेक सामुदायिक वनमा बीभत्स अवस्थामा उनको श*व फेला परेको हो। 

इलाका प्रहरी कार्यालय खोचलेक र विद्यालयबाट झन्डै दुई किमि दूरीमा घाँ*टी निमो*ठिएको, हातमा धारिलो हति*यार प्रयोग गरिएको र बला*त्कार गरी आधा शरीर निर्वस्त्र पारिएको अवस्थामा श*व फेला भेटिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। बैतडीका प्रहरी प्रमुख डीएसपी नारायणप्रसाद अधिकारी बिहीबार राति नै घटना*स्थल पुगेका थिए। जिल्ला सदरमुकाम गोठलापानीबाट मोटर चढेर झन्डै डेढ घण्टामा घटना*स्थल पुगिन्छ।

निर्मला पन्तको घटना सम्झाउने अर्को घटना घट्यो, बला*त्कारपछि किशोरीको घाँटी रेटेर ह*त्या

उच्च पहाडी र हिमाली भूभागमा हिमपातको सम्भावना

निर्मला पन्तको घटना सम्झाउने अर्को घटना घट्यो, बला*त्कारपछि किशोरीको घाँटी रेटेर ह*त्या

राजकुमारी महशुश गर्दै साम्राज्ञी

Leave a comment

Your email address will not be published. Required fields are marked *