ओली समूहले आज काठमाडौंमा ‘बृहत् कार्यकर्ता भेला’ गर्दै

काठमाडौं, १८ पुस ।

नेपाल कम्युनिस्ट पार्टी केपी ओली समूहले आज (शनिबार) काठमाडौंमा ‘बृहत् कार्यकर्ता’ भेला गर्दै छ। उसको काठमाडौं जिल्ला कमिटीले दिउँसो १ बजे नेपाल प्रज्ञा प्रतिष्ठान (कमलादी) मा भेला आयोजना गर्ने भएको हो।


भेलालाई पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओली, नेताहरू रामबहादुर थापा ‘बादल’, ईश्वर पोखरेल र कृष्णगोपाल श्रेष्ठले सम्बोधन गर्ने ओली समूहले जनाएको छ। यसअघि बुधबार पनि ओली समूहले काठमाडौंमा सुदूरपश्चिमस्तरीय कार्यकर्ता भेला गरेको थियो।

ओली समूहले आज काठमाडौंमा ‘बृहत् कार्यकर्ता भेला’ गर्दै

गुम्बाका मूर्ति हराउँदै

ओली समूहले आज काठमाडौंमा ‘बृहत् कार्यकर्ता भेला’ गर्दै

प्रचण्ड–नेपालले ‘कू’ को तयारी गरेका थिए :

Leave a comment

Your email address will not be published. Required fields are marked *