विवेकशील साझाका नेता उज्वल थापाको निधन

काठमाडौं । विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष उज्वल थापाको निधन भएको छ।

काठमाडौंको मेडिसिटी अस्पतालमा उपचार गराइरहेका थापाको आज निधन भएको विवेकशील साझाका संयोजक मिलन पाण्डेले जानकारी दिए ।

उनलाई कोरोना र निमोनिया देखिएकोमा सोमबार कोरोना नेगेटिभ आएको थियो। थापालाई यसअघि ग्राण्डी र ह्याम्स अस्पतालमा पनि उपचार गरिएको थियो।

विवेकशील साझाका नेता उज्वल थापाको निधन

थप ६०८५ जनामा कोरोना सक्रमण पुष्टि, ६८९८

विवेकशील साझाका नेता उज्वल थापाको निधन

सरकार र थरुहट पक्षबीच ६ बुँदे सहमति,

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!