तिलागुफा नगरपालिकाको ५९ करोड ६९ लाख वजेट

तुलराज पाण्डे
कालिकोट, १० असार ।
कालिकोट जिल्ला तिलागुफा नगरपालिकाको आठौं नगर सभाको उद्घाटन सत्र सम्पन्न भएको छ । नगर प्रमुख रतनवहादुर शाहीको अध्यक्षता तथा वयोबृद्र वलकर्ण शाहीको प्रमुख आथ्तियतामा सम्पन्न भएको हो । सभामा नगर प्रमुख रतन वहादुर शाहीले ५९ करोड ६९ लाखको वजेट प्रस्तुत गर्नुभएको छ । शिक्षा स्वास्थ्य, कृषि र रोजगारका साथै सञ्चार क्षेत्रमा वजेट आएको छ ।

आफ्नै नगरमा रेडियो सञ्चालन गर्नेदेखि वेरोजगार युवालाई रोजगारी दिने क्षेत्रमा वजेट आएको छ । सभामा सहभागी अन्य दलका प्रतिनिधिहरूले कार्यक्रतामुखी बजेट नहोस भन्दै सचेत गराएका छन् । नगरसभामा तिलागुफा नगरपालिकाको सभाले आफ्नो नगरमा आफ्नो छुट्टै रेडियो संचालन गर्ने र वेरोजगार युवाहरुलाई रोजगारमुखी बनाउने लगायतका निर्णय गरिएको छ ।

तिलागुफा नगरपालिकाको ५९ करोड ६९ लाख वजेट

सिम्ताको गाउँ सभामा ४५ करोड ६० लाखको

तिलागुफा नगरपालिकाको ५९ करोड ६९ लाख वजेट

शान्नित्रिवेणी गाउँपालिकाको सातौं गाउँसभाको उद्घाटन

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds