कुलमानको पुनःनियुक्तीको माग गर्दै दीप प्रज्वलन

सुर्खेत, ५ असाेज ।
नेपाल विद्युत प्राधिकरणका निर्वतमा कार्यकारी निर्देशकमा कुलमान घिसिङ्गलाई पुनः नियुक्तको माग गर्दै सुर्खेतमा दीप प्रज्वलन गरिएको छ ।

घिसिङ्गलाई पुनः नियुक्तको माग गर्दै वीरेन्द्रनगर युवा सञ्जालले आइतरबार साँझ खुल्ला मञ्चलमा दीप प्रज्वलन गरेको हो ।

घिसिङ्गले आफ्नो कार्यकालमा नेपालमा लोडसेडिङ्ग अन्त्य गरी प्राधिकरणलाई मुनाफामा ल्याएको भन्दै पुनःनियुक्तीको माग गरेको सञ्जालका उपाध्यक्ष प्रकाश खड्काले जानकारी दिए ।

दीप प्रज्वलन कार्यक्रममा वीरेन्द्रनगरका करिव ३० युवाहरुको सहभागिता रहेको थियो ।

कुलमानको पुनःनियुक्तीको माग गर्दै दीप प्रज्वलन

नेकपा बनगाड कुपिण्डेको दोस्रो पूर्ण बैठक

कुलमानको पुनःनियुक्तीको माग गर्दै दीप प्रज्वलन

नेकपा अगुवा नेता कार्यकर्तालाई जनताको मन जितेर

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds