जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामग्री

सल्यान : सुर्खेतको सिम्ता गाउपालिकामा जेहेन्दा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको छ । माद्यमिक विद्यालय लापुमा स्थापना गरिएको अक्षकोषबाट छात्रवृत्ति वितरण गरिएको हो । ५० हजार राशीको यामु शाही अक्षयकोष छात्रबृति वितरण गरिएको हो ।

करिव एक वर्ष अगाडी स्थापना गरिएको अक्षयकोषको व्याजबाट प्राप्त रकम ३६ जना गरिव तथा जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको हो । सोही कार्यक्रममा यामु शाहीको परिवारलाई सम्मान गरिएको छ ।  कार्यक्रमका सहभागीहरुले गुणस्तरिय शिक्षाको लागि राज्य, अभिभावक, विद्यालय र विद्यार्थीको बराबरभुमिका हुने बताए ।

विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष टेकबहादुर खत्रीको अध्यक्षतामा भएको कार्यक्रममा सिम्ता गाउपालिका अध्यक्ष कविन्द्र कुमार केसी, वडा अध्यक्ष नहुकुल बुढा, समाजिक विकास समिती संयोजक टेक नारायण विक, वडासदस्य लोक बहादुर शाही, वडा सचिव तेजविक्रम सिंह, लगायतको सहभागिता रहेको थियो ।

जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामग्री

केन्द्र विवादमै रुमलिए स्थानीय सरकार

जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामग्री

सवारी दुर्घटना न्युनिकरण गर्न नगरपालीका द्धारा प्रहरिलाई

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds