कर्णाली प्रदेश सरकारलाई सिम्ता सरकारले गर्याे स्वागत

सुर्खेत : कर्णाली प्रदेश सरकारका मुख्य मन्त्री तथा विभिन्न प्रदेश कार्यलयका मन्त्रीहरुलाई सिम्ता गाउँपालिकाले बिहिबार सम्मान तथा स्वाहगत गरेको छ ।

सिम्ता गाउँपलिकालाई सम्रगमा बृद्धि विकास तथा गाउँपालिकाको अवस्थाको बारेमा भएको एक कार्यक्रमा सहभागि भएका अग्रज मन्त्रीहरुलाई स्वागत तथा सम्मान गरिएको हो ।  यस्तै कार्यक्रममा सहभागी भएका कर्णाली प्रदेश सरकारका मुख्य मन्त्री महेन्द्रबहादुर शाही, आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला, सामाजिक विकास मन्त्री दल रावल र प्रदेश सभा सदस्य धर्मराज रेग्मीलाई सिम्ता सरकारले एक कार्यक्रम विच स्वागत तथा सम्मान गरेको हो ।


स्वागत कार्यक्रममा सिम्ता गाउपालिकाको समग्र अवस्थाको बारेमा अध्यक्ष कबिन्द्र कुमार केसीले आफ्ना भनाइ राखेका थिए । भने मुख्य मन्त्री महेन्द्रबहादुर शाहीले सिम्ता गाउँपालिकालाएई समृद्धिको लागि सहयोग गर्दै आएको र बाकि आउने दिनहरुमा पनि सयोग गर्न तयार रहेको प्रतिवद्धता समेत जनाए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार