श्रमाधान रोजगारीले आन्तरिक रोजगारी प्रवद्र्धनको आधार तयार पार्ने

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोल प्रसाद अर्यालले मन्त्रालयले आयोजना गरेको श्रमाधान रोजगार मेलाले आन्तरिक रोजगारी प्रवद्र्धनको आधार तयार पार्ने बताए छन् । शुक्रबार कर्णाली प्रदेश सुर्खेतमा आयोजित रोजगार मेलाको उद्घाटन समारोहलाई सम्बोधन गर्दे मन्त्री अर्यालले मेलाले रोजगारदाता र श्रमिक बीच मध्यस्थकर्ताको भूमिका खेल्ने बताएका हुन् । उद्घाटनलाई सम्बोधन गर्दे मन्त्री अर्यालले कर्णाली प्रदेश […]

कर्णाली प्रदेशमा हुने “श्रमाधान रोजगार मेला” को तयारी पुरा, शुक्रबारदेखि शुरु हुँदै

कर्णाली प्रदेशको सुर्खेतमा हुने “श्रमाधान रोजगार मेला” को तयारी पुरा भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, कर्णाली प्रदेश सरकार सुर्खेत र वीरेन्द्रनगर नगरपालिका सुर्खेतको आयोजनामा शुक्रबार देखि सुर्खेतको वीरेन्द्रनगर स्थित सिटी हलमा मेला शुरु हुँदैछ । मेलाको बिषयमा जानकारी दिन विहिबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्रालयका फोकल पर्सन उपसचिव टिकाराम ढकालले रोजगारदाता […]