जाजरकोटमा यातायात भाडा समायोजन गर्न निर्देशन

जाजरकोटमा यातायात भाडा समायोजन गर्न निर्देशन दिइएको छ । सदरमुकाम खलंगाबाट विभिन्न रुटमा चल्ने गाडीहरुले चर्को भाडा लिएको सम्बन्धमा जिल्लाबासीको गुनासो आएपछि कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री राजीवविक्रम शाहले प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीलाई भाडादर समायोजन गर्न निर्देशन दिएका हुन् । मन्त्री शाहले खलंगाबाट रिम्ना, चिसापानी, दल्ली हुँदै तल्लोबगर, खलंगादेखि पाँचकाटिया र खलंगादेखि […]