तीव्र गतिमा बढ्दै: बृहत धौलीगाड खानेपानीको काम
जुम्लाको सबैभन्दा ठूलो बृहत् धौलिगाड खानेपानी आयोजना तीव्र गतिमा भइरहेको छ । जुम्लाकै सबैभन्दा ठूलो आठ हजार ६ सय ९५ घरधुरी खानेपानी आयोजनाको दुई वटा प्याकेजमा काम भइरहेको छ । आयोजनाको भौतिक प्रगति लक्ष्य अनुसार काम भइरहेको सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना जुम्लाका निमित्त कार्यालय प्रमुख दीपेन्द्र भट्टले बताए । उनका अनुसार आयोजनाको भौतिक […]




