मुख्यमन्त्री कँडेलले गरे माओवादी केन्द्रका परियारलाई विनाविभागीय मन्त्री नियुक्त
कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले मन्त्रिपरिषद् विस्तार गरेका छन् । उनले नेकपा माओवादी केन्द्रका रणसिंह परियारलाई बुधवार विनाविभागीय मन्त्री नियुक्ति गरेका हुन् । परियार गठबन्धन घटक माओवादीका सांसद हुन् । नवनियुक्त मन्त्री परियारले बुधवार नै पद तथा गोपनीयताको शपथ लिइसकेका छन् । उनलाई बुधवार प्रदेश प्रमुख तिलक परियारले शपथ गराएका हुन् । गत चैत्र २७ […]




