कर्णाली प्रदेश सभाको तेस्रो अधिवेशन आह्वान

कर्णालीका प्रमुख तिलक परियारले प्रदेश सभाको तेस्रो अधिवेशन आह्वान गरेका छन् । परियारले यही फागुन ३० गते दिउँसो ३ बजे बस्नेगरी प्रदेश सभाको अधिवेशन आह्वान गरेका हुन् । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माको अध्यक्षतामा यही फागुन १८ गते बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश सभाको अधिवेशन बोलाउने निर्णय गरेको थियो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट सिफारिस भएबमोजिम […]

सम्पादकीय: सुर्खेतमा अर्को विमानस्थल आवश्यकता कि राजनीति ?

वीरेन्द्रनगरमा प्रदेशकै ठुलो र नियमित उडान हुने विमानस्थल रहेको छ सुर्खेतको एयरपोट । जसले अहिले कर्णाली प्रदेशको केन्द्र सुर्खेत र देशकै केन्द्र काठमाण्डौलाई जोड्ने सहज पुलको काम गरेको छ । अनि धेरैका भाषण मसला पनि भएकोछ । सर्वसाधारणमा होईन कि नेता बन्नुपर्ने र आम नागरिकले नेता भन्नुपर्ने बृत्तमा यसको खुब चर्चा र परिचर्चा गरेको हामी […]

सम्पादकीय : शान्ति सुरक्षामा ध्यानदेउ

कर्णाली प्रदेशको राजधानि हो वीरेन्द्रनगर सुर्खेत । यो प्रदेश स्थापना भएसङ्गै सपनाको सहर पनि बनेको छ । शिक्षा,स्वाथ्य र रोजगारीका हिसाबले पनि वीरेन्द्रनगर कर्णालीका अन्य जिल्ला भन्दा सुगम मानिन्छ । धेरै ठाउँका मानिसको यहाँ बसोबास रहको पाईन्छ । तर पछिल्लो समयमा यहाँको शान्ति, सुरक्षाको बिषयमा चासो र चिन्ता रहेको छ । दिन दहाडै कुनै व्यक्तिलाई […]

२०८४ को चुनावका लागि अहिले नै गठबन्धन नगर्ने : कांग्रेस सभापति ललितजंग शाही

नेपाली कांग्रेसका कर्णाली सभापति ललितजंग शाहीले २०८४ को चुनावका लागि अहिले नै गठबन्धन नगर्ने निर्णय गर्न नहुने बताएका छन् । कर्णाली र मधेश प्रदेशको संयुक्त छलफलको प्रतिवेदन पेस गर्दै उनले गठबन्धन रणनीतिक कुरा भएको बताए । ‘गठबन्धन भनेको रणनीतिक कुरा हो । तत्कालीन समयले माग गर्ने विषय हो । अहिले नै नगर्ने भनेर निर्णय गर्न […]

सम्पादकीय: विमानस्थल विस्तार कहिले हुन्छ ?

कर्णाली प्रदेशमा रहेका १० वटा जिल्ला मध्येमा प्रदेशको केन्द्र हो सुर्खेत । विकासका दृष्टिले देशकै सबैभन्दा पछाडी परेको प्रदेश हो कर्णाली प्रदेश । यसमा रहेका जिल्लाहरुमध्येमा सबैभन्दा विकसित र अन्य जिल्लाका नागरिकको रहेको केन्द्रविन्दु हो सुर्खेतको वीरेन्द्रनगर । जहाँ विभिन्न ठाउँबाट सुर्खेत झरेर बस्नेको बाहुल्यता रहेको छ । अझ भनौ गाउँमा बिगौ बिगा जमिन भएका […]

रारा पर्यटन पदमार्गको काम निकै सुस्त गतिमा

पर्यटन प्रवर्द्धनका लागि कर्णाली प्रदेशकै गौरवको आयोजनाका रूपमा लिइएको रारा पर्यटन पदमार्गको काम निकै सुस्त गतिमा चलेको छ । ठेकेदारका कारण पदमार्ग निर्माणको काम कछुवाको गतिमै सीमित रहेको हो । राराको पर्यटन प्रवर्द्धनका लागी आर्थिक वर्ष ०७८÷८९ मा कर्णाली प्रदेश सरकार उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयअन्तर्गत रारा पर्यटन पूर्वाधार विकास कार्यक्रमका लागि पदमार्ग निर्माणको […]

सम्पादकीयः प्राकृतिक खोलानाला, राजकुलो दोहन

वि.सं. २०२१ मा भूमिसम्बन्धी ऐन, जारी गरी भूमि सुधार कार्यक्रम लागू गरियो । उक्त ऐनले जमिन्दारी प्रथा उन्मुलन गरी जग्गा राख्न पाउने सीमामा हदबन्दी लगाउने र जमिन्दारहरूको जग्गामा जोत कमोद गरेका किसानको मोहीयानी हक कायम गर्ने ब्यबस्था गरको थियो । भूमिसुधार कार्यक्रमलाई समेत सघाउ पु¥याउन वि.सं. २०१९ मा जग्गा नापजाँच ऐन लागु गरी वि.सं. २०२१ […]

पत्रकारिता क्षेत्रको विकासका लागि प्रदेश सरकार प्रतिवद्ध छ : मुख्यमन्त्री शर्मा

कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले पत्रकारिता क्षेत्रको विकास लागि प्रदेश सरकार प्रतिवद्ध भएको बताइका छन् । उनले भने, ‘यो सिमित स्रोत साधनका वावजुद पनि प्रदेश तहवाट पत्रकार र सञ्चारक्षेत्रको विकासका लागि सरकारले काम गर्छ । त्यसका लागि प्रदेश सरकार प्रतिवद्ध छ ।’ नेपाल पत्रकार महासंघ कर्णाली प्रदेशले गत कार्तिक १७ गते जाजरकोट रामीडाँडामा गएको भूकम्पले […]

कर्णालीका सम्भावना समेटेर १६ औँ योजना बनाउन सुझाव

कर्णाली प्रदेशमा भएका विकासका सम्भावनालाई समेटी योजना बनाउन कर्णाली प्रदेशका सरोकारवालाले राष्ट्रिय योजना आयोगलाई सुझाव दिएका छन् । कर्णालीे प्रदेशको राजधानी वीरेन्द्रनगरमा १६ औँ आवधिक योजनाका लागि सुझाव संकलन गर्ने क्रममा राष्ट्रिय योजनालाई सरोकारवालाले कर्णालीको पर्यटन, जडीबुटीसँगै कृषि र फलफूल खेतीका सम्भावनालाई योजनामा समेट्न सुझाव दिए । सडक पूर्वाधार र अन्य संरचना नहुँदा कर्णालीको सम्भावना […]

मप विश्वविद्यालयले ‘नीति प्रयोगशाला’ सञ्चालन गर्ने

यसका लागि मंगलवार एक कार्यक्रमको आयोजना गर्दै कर्णाली प्रदेश सरकार, स्थानीय तह तथा विश्वविद्यालयका उच्च अधिकारीबिच नीति प्रयोगशाला विषयमा छलफल हुने उनले जनाए ।

कर्णालीमा सातवर्षीय रणनीतिक कार्ययोजना तयार गरी कार्यान्वयनमा

कर्णाली प्रदेश सरकारले स्वास्थ्य पुनःस्थापनासम्बन्धी सातवर्षीय रणनीतिक कार्ययोजना तयार गरी कार्यान्वयनमा ल्याएको छ । अपाङ्गता न्यूनीकरण तथा पुनःस्थापना गर्नका लागि आगामी २०८७ सालसम्म विभिन्न काम गर्नेगरी उक्त रणनीतिक योजना अघि बढाइएको हो । रणनीतिक योजनाअन्तर्गत आकस्मिक अवस्थामा ज्यान गुमाउने तथा अपाङ्गता हुने अवस्था अन्त्य गरिनेछ । यसका लागि दुर्घटनास्थल र घाइतेलाई स्वास्थ्य संस्थासम्म पु¥याउन आकस्मिक […]

बालबालिकाको क्षेत्रमा कर्णाली प्रदेशको लगानी न्यून

कर्णाली प्रदेशमा बालबालिकाको क्षेत्रमा सरकारको लगानी न्यून रहेको पाइएको छ । कर्णाली प्रदेश सरकारसँगको समन्वयमा बालबालिकाको क्षेत्रमा काम गर्दै आएको बालअधिकारका लागि साझा अभियान कर्णाली प्रदेशले गरेको अध्ययनका अनुसार तीन आर्थिक वर्षको बजेटलाई विश्लेषण गर्दा एक प्रतिशत मात्रै बजेट विनियोजन भएको देखिएको छ । प्रदेश सरकारले विनियोजन आव २०७८-०७९ देखि आव २०८०-०८१ सम्मको बजेटलाई विश्लेषण […]

सामन्तवादी सोच कृषि क्षेत्रमा हावी हुँदै गईरहेको हुँदा कर्णालीमा कृषि जन्य उद्योग फस्टायन

कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले कर्णाली प्रदेशमा अझैपनि सामन्तवादी उत्पादन शैलि हावी भइरहेको बताएका छन् ।

This will close in 0 seconds