शनिवारदेखि ठूला र मालवाहक सवारी राजधानी प्रवेशमा रोक

त्रिभुवन राजपथ र पृथ्वी राजमार्गमा सवारी जामको समस्या कम गर्न शनिवारदेखि निर्माण सामग्री बोकेका ठूला मालवाहक सवारी राजधानी प्रवेशमा रोक लगाईएको छ । हिन्दुहरुको महान् पर्व वडादसैँ सुरु भईसकेको संघीय राजधानी काठमाडौंबाट पर्व मनाउन राजधानीबाट बाहिरिने सवारीका साधनहरूको चाप अत्यधिक बढेको छ । यात्राका क्रममा सवारी जामका कारण यात्रुहरूले सास्ती खेप्नु नपरोस भन्ने उद्देश्यले टेलर […]

रसिदकै भरमा सवारी

सवारीचालक अनुमतिपत्र जारी भएको वर्षौंसम्म चालकले राजस्व तिरेको रसिदका भरमा सवारी चलाउँदै आएका छन् । सरकारले लाइसेन्स छपाइ नै नगरेपछि सवारीचालक अनुमतिपत्र रसिदकै भरमा चलेको छ । चौरजहारी नगरपालिका–५ का विराज ढकालले एक वर्षपहिला मोटरसाइकल चालक अनुमतिपत्रका लागि लिइएको परीक्षा उत्तीर्ण गरेका थिए । ढकाल जस्तै सयौँले यातायात कार्यालयमा तिरेको करको रसिदका आधारमा सवारीसाधन चलाउँदै आएका छन् । रसिदको […]

This will close in 0 seconds