पूर्ण सरसफाई कार्ययोजना निर्माणका लागिद कार्यशाला सम्पन्न
सल्यानको छत्रेश्वरी गाउँपालिकालाई आगामी २०८३ सालभित्र सफा र स्वच्छ पालिका घोषणा गर्ने लक्ष्य निर्धारण गरिएको छ । विहिबार गाउँपालिकामा आयोजित पालिका स्तरिय पूर्ण सरसफाई कार्ययोजना निर्माण सम्बन्धी कार्यशालामा सरसफाई र स्वच्छताका क्रियाकलापहरुलाई प्रभावकारी रुपमा सञ्चालन गर्ने सम्बन्धी छलफल भएको हो । सबैको लागि दिगो खानेपानी, सरसफाई तथा स्वच्छता परियोजना (सुस्वा परियोजना) अन्तर्गत आयोजित कार्यशालामा पूर्ण […]




