युवा नेतृत्व विकासको लागि खलंगामा नमुना गाउँसभा
जुम्लामा युवायुवतीहरुले नमुना गाउँसभा चलाएका छन् । उनीहरुले गाउँसभा मार्फत स्थानीय सरकारको काम कर्तव्य, स्थानीय सरकार संचालन ऐन, युवायुवतिहरुले दिगो विकास लक्ष्य, संसदीय प्रणाली, लोकतान्त्रिक मूल्य, संविधानका अन्तरवस्तु, शासकीय प्रणाली, संघीयतामा युवाका मुद्दा लगायतका विषयमा अभ्यास गरेका हुन् । युवा नेतृत्व विकास र निर्णय क्षमता निर्माणको लागि नुमना गाउँसभा चलाइएको थियो । गाउँसभामा हिमा, कनकासुन्दरी […]