रोग अध्ययन गर्न मौरीको चाका लिएर फर्कियो प्राविधिक टोली
मौरीमा देखिएको रोग अध्ययन गर्न ललितपुरस्थित मौरी विकास केन्द्रबाट आएको प्राविधिक टोलीले रोगी मौरी र चाका लिएर फर्किएको छ । मौरी घारबाट निस्केर उड्न नसकी मर्न थालेपछि किसानहरुले मौरी विकास केन्द्रबाट प्राविधिक अध्ययनको माग गरेका थिए । मौरी विज्ञ तीर्थकुमार श्रेष्ठ नेतृत्वमा किट विकास महाशाखाबाट सुनिलकुमार जैसवाल र धर्म जैसी अध्ययनका लागि जुम्ला आएका थिए […]