सम्पादकीय : मताधिकारको सही प्रयोग गरौं !
कर्णालीमा दलहरूले स्थानीय तह उपनिर्वाचनको प्रचार–प्रसारलाई व्यापक बनाएका छन् । १६ मंसिरमा हुन लागेको उपनिर्वाचनका लागि दलहरूले आफ्ना उम्मेदवारका पक्षमा चुनावी माहौल बनाउनेदेखि मतदाता फकाउन विभिन्न रणनीति अपनाइरहेका छन् । चुनावी प्रचारका लागि केन्द्र, प्रदेश र जिल्ला तहका नेताहरू चुनावी कमान्डर भएर खटिएका छन् । दिनहुँजसो चुनावी घोषणापत्र बोकेर उम्मेदवारहरू मतदातालाई आफ्नो पक्षमा पार्नमा व्यस्त […]



