‘मलखाद र यान्त्रिकीकरणको अभावमा तोरीको उत्पादन बढाउन गाह्रो’
जिल्लाको बेलौरी नगरपालिका क्षेत्रलाई तोरी उत्पादनका लागि प्रचुर सम्भावना भएको मानिन्छ । जिल्लाभर यो क्षेत्र तोरी उत्पादनका हिसाबले प्रसिद्ध छ, तर प्रचुर सम्भावना भएर पनि यसबाट धेरै लाभ लिन सकिएको छैन । नवीन प्रविधि, उन्नत मलखाद र यान्त्रिकीकरणको अभावमा यहाँका किसानले उत्पादन बढाउन सकेका छैनन् । पुरानै तरिकाले खेती गर्दा सोचेअनुसार उत्पादन हुन नसकेको किसानको […]




