मन्दिरमा नयाँ लिंगो फेरिएसँगै: जुम्लामा घटस्थापना
कर्णालीकै प्रसिद्ध चन्दननाथ र भैरवनाथ मन्दिरमा नयाँ लिंगो फेरिएसँगै जुम्लीहरुले घरघरमा घटस्थापना गरेका छन् । परम्पराअनुसारै मन्दिरमा लिंगो ठड्याइसकेपछि मात्रै घटस्थापना गरिएको हो । चन्दननाथ र भैरवनाथ मन्दिरमा ५२ हाते लिंगो र ५२ हाते कपडा राखिन्छ । पुर्खादेखि नै चन्दननाथ र भैरवनाथ मन्दिरमा विजय स्तम्भसहित पाँच पुराना लिंगो झिकेर नयाँ ठड्याउने चलन रहेको चन्दननाथ नगरपालिका […]



