पीडित परिवारसँगको सहमती भएन कार्यान्वयन
गत पुस १३ मा ललितपुरको बालकुमारीस्थित ईपीएस कोरिया शाखा कार्यालयमा परीक्षा फाराम भर्ने बिषयलाई लिएर ठूलो संख्यामा युवाहरु सरकारविरुद्ध प्रदर्शनमा उत्रिए । पानी जहाज सम्बन्धी रोजगारीका लागि साउनमा लिइएको भाषा परीक्षामा सामेललाई पछिल्लो पटक खुलाइएको उत्पादनमूलक क्षेत्रको आवेदनबाट बञ्चित गरिएपछि युवाहरु प्रदर्शनमा उत्रिएका थिए । प्रदर्शनमा उत्रिएका युवाहरुमाथी सुरक्षाकर्मीले गोली र लाठी प्रहार गर्दा दैलेखका […]



