नारी दिवसका अवसरमा सुर्खेतमा प्रदेशस्तरीय महिला सम्मेलन हुँदै

अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा सुर्खेतमा कर्णाली प्रदेश स्तरीय महिला सम्मेलन हुने भएको छ । प्रदेश राजधानी रहेको वीरेन्द्रनगर नगरपालिकाको आयोजनामा सोमबार वीरेन्द्रनगरको सिटीहलमा महिला सम्मेलन हुन लागेको हो । सम्मेलनको प्रमुख अतिथिका रूपमा नेपालका पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको सहभागिता रहने वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकालले जानकारी दिएकी छन् । भण्डारी नेपालको प्रथम महिला राष्ट्रपति भएकाले […]