डोल्पामा आगो निभाउने क्रममा चार सैनिक घाइते, हेलिकोप्टरबाट उद्धार
हिमाली जिल्ला डोल्पामा सामुदायिक वनमा लागेको आगो निभाउने क्रममा नेपाली सेनाका चार जना घाइते भएका छन् । ठुलिभेरी नगरपालिका–४ मा पर्ने मष्टा भवानी सामुदायिक वनमा आइतबार दिउँसो सल्किएर निभाइसकेको आगो सोमबार पुनः आगो फैलिएपछि निभाउने क्रममा देवीदत्त गण भदालेका चार सैनिक जवान घाइते भएका हुन् । घाइते हुनेमा ३० वर्षीय विजय कोइराला, ३८ वर्षीय जमदार […]



