कर्णाली प्रदेशको मुख्यन्याधिवक्तामा हमाल नियूक्त

कर्णाली प्रदेश सरकारको मुख्यन्याधिवक्तामा कृष्णबहादुर हमाल नियूक्त भएका छन् । सोमबार कर्णाली प्रदेश प्रमुख तिलक परियारको उपस्तिथिमा हमालले नेपालको संविधानको धारा १६० को उपधारा ९२० बमोजिम सपथ ग्रहण गरेका हुन् । हमाललाई उच्च अदालत सुर्खेतका कामु मुख्य न्यायधिश लोहितचन्द्र शाहले सपथ गराएका थिए ।

कर्णाली प्रदेशको मुख्यन्याधिवक्तामा हमाल नियूक्त

सुरु भयो मुख्य ‘ड्रिलिङ्ग’ को काम

कर्णाली प्रदेशको मुख्यन्याधिवक्तामा हमाल नियूक्त

सम्पादकीय : जडिबुटी प्रशोधनमा छैन ध्यान

This will close in 0 seconds