के तेलुगु फिल्मबाट अभिनयमा डेब्यु गर्दैछिन् खुसी कपुर ?

एजेन्सी । स्वर्गीय अभिनेत्री श्रीदेवी र बोनी कपुरकी कान्छी छोरी खुसी कपुर पनि अभिनयमा डेब्यु गर्ने भएकी छन् । उनले तेलूगु फिल्मबाट अभिनयमा डेब्यु गर्ने भएकी हुन् ।
समाचारका अनुसार निर्माता दिल राजले खुशीलाई तेलुगु फिल्मबाट अभिनयमा डेब्यु गराउँदैछन् ।

तर यस बिषयमा अहिलेसम्म कहिँकतैबाट आधिकारीक धारणा भने आएको छैन । दिल राजुको खुसीको बुबा बोनी कपुरसँग राम्रो सम्बन्ध रहेको छ । बोनीले दिल राजुसँग मिलेर पवन कल्याण अभिनित सुपरहित तेलुगु फिल्म ‘वकील साब’ पनि निर्माण गरका थिए ।

के तेलुगु फिल्मबाट अभिनयमा डेब्यु गर्दैछिन् खुसी कपुर ?

कलाकार मदनकृष्णको स्वर रहेको देशभक्ति गीत सार्वजनिक

के तेलुगु फिल्मबाट अभिनयमा डेब्यु गर्दैछिन् खुसी कपुर ?

कोरोना संकटमा पनि सक्रिय पत्रकारिता गर्नेलाई पुरस्कृत

Leave a comment

Your email address will not be published. Required fields are marked *