जेनजी आन्दोलन जाँचबुझसहित तीन दस्तावेज सार्वजनिक गर्ने प्रधानमन्त्रीको निर्णय

काठमाडौं,१२ चैत ।

अन्तरिम नागरिक सरकारले तीन महत्वपूर्ण दस्तावेज सार्वनजनिक गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री सुशीला कार्कीले भदौ २३ र २४ गतेको घटना सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन, नेपाल बाल संगठन र बालमन्दिर सम्बन्धी उच्चस्तरीय जाँचबुझ आयोगको प्रतिवेदन र मन्त्रिपरिषद्को कार्यालयबाट तयार गरिएको सुशासन मार्गचित्र सार्वजनिक गर्ने निर्णय गरेकी हुन् ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार राम रावलले जेनजी आन्दोलन जाँचबुझ सम्बन्धी प्रतिवेदन संघीय संसद सचिवालयको पुस्तकालयमा अभिलेख राखेर सार्वजनिक गर्ने निर्णय भएको बताए ।

जेनजी आन्दोलन जाँचबुझसहित तीन दस्तावेज सार्वजनिक गर्ने प्रधानमन्त्रीको निर्णय

जलेर नष्ट भएका तेह्र हजारभन्दा बढी लालपुर्जाको

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds