सुचारु भयो अवरुद्घ कर्णाली राजमार्ग

गाेल्डेन बुढा

जुम्ला,२४साउन।
शुक्रबार बेलुकासडक डिभिजन कार्यालय जुम्लाका अनुसार पहिरोले अवरुद्ध कर्णाली राजमार्ग सञ्चालन गर्न बिहान दुई वटा मेसिन परिचालन गरिएको थियो। गगने खोलामा आएको लेदोसहितको पहिरो पन्छाएपछि एकतर्फी रूपमा सडक खुलेको छ।सडक खुलेपछि कर्णाली करिडोर र राजमार्ग हुँदै सुर्खेतबाट माथि आउँदै गरेका तथा कालिकोट, जुम्ला, मुगु, बाजुरा हुँदै हुम्लाबाट सुर्खेततर्फ आउजाउ गर्न रोकिएका सानाठूला सवारीसाधन गन्तव्यतर्फ लागेका छन्।

सुचारु भयो अवरुद्घ कर्णाली राजमार्ग

कर्णाली प्रदेशले स्थापना दिवस तीन दिनसम्म धूमधामले

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds