मधेस प्रदेश सरकारबाट बाहिरियो माओवादी केन्द्र


नेकपा (माओवादी केन्द्र) मधेस प्रदेश सरकारबाट बाहिरिएको छ । आइतबार नेकपा (माओवादी केन्द्र) बाट मन्त्री बनेका भरतकुमार साह र युवराज भट्टराईले मुख्यमन्त्री सरोजकुमार यादवलाई भेटेर राजीनामा बुझाएका हुन् ।

साह वन तथा वातावरणमन्त्री र भट्टराई उद्योग तथा पर्यटनमन्त्री थिए । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, नेपाल विभाजन भएसँगै त्यसको असर प्रदेश सरकारमा पर्न सुरु भएको हो ।

मधेस प्रदेश सरकारबाट बाहिरियो माओवादी केन्द्र

हुम्लामा ट्याक्टर दुर्घटना हुँदा एक महिलाको मृत्यु

मधेस प्रदेश सरकारबाट बाहिरियो माओवादी केन्द्र

सम्पादकीय : मानव विकास सूचाङ्कमा कर्णाली