नयाँ २६३६ संक्रमित भेटिए, २० जनाको मृत्यु

काठमाडौं । देशभर पछिल्लो समय थप दुई हजार ६ सय ३६ जना कोरोना संक्रमित भेटिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार ११ हजार सात सय ४८ जनाको कोरोना परीक्षण गरिएको थियो।

२४ घण्टाभित्र कोरोनाबाट चार हजार तीन सय ४८ मुक्त भएका छन्। त्यस्तै कोरोना संक्रमणबाट २० जनाको मृत्यु भएको छ।

योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार ७१ जना पुगेको मन्त्रालयले जनाएको छ।

उपत्यकामा काठमाडौंमा तीन सय २,भक्तपुरमा ५६ र ललितपुरमा एक सय जना गरी कूल चार सय ५८ जना कोरोना संक्रमित भेटिएका छन्।

नयाँ २६३६ संक्रमित भेटिए, २० जनाको मृत्यु

लोकसेवा आयोगका परीक्षा साउन १५ गतेबाट, हेर्नुहोस्

नयाँ २६३६ संक्रमित भेटिए, २० जनाको मृत्यु

स्वास्थ्य क्षेत्रमा फड्को

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds