लोकसेवा आयोगका परीक्षा साउन १५ गतेबाट, हेर्नुहोस् तालिका

काठमाडौं । कोभिड -१९ ले रोकिएको लोक सेवा आयोगले लिने सबै तहको परीक्षा साउन १४ गतेबाट सञ्चालन हुने भएका छन्। आयोगले मंगलबार परीक्षा तालिका सार्वजनिक गरेको हो।

तालिकाअनुसार साउन १५ गते प्रथम अप्राविधिक सहसचिव वा सोसरह पदको न्याय,कानुन,परराष्ट्रलगायत समूहको परीक्षा सञ्चालन हुनेछ।

द्वितीय श्रेणी खरिदार वा सोसरह (अप्राविधिक) पदको प्रथम तथा दोस्रो चरणको लिखित परीक्षा साउन १७ गतेबाट सञ्चालन हुने तालिकामा उल्लेख छ।

(हेर्नुहोस परीक्षा तालिका)

 

लोकसेवा आयोगका परीक्षा साउन १५ गतेबाट, हेर्नुहोस् तालिका

अन्तर्राष्ट्रिय बालमैत्री अस्पतालमा आगलागी

लोकसेवा आयोगका परीक्षा साउन १५ गतेबाट, हेर्नुहोस् तालिका

नयाँ २६३६ संक्रमित भेटिए, २० जनाको मृत्यु

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds