२०८२ चैत्र ५ गते
×

Now Playing

ममता बनर्जीविरुद्ध खनिएकी कंगना रनौतको ट्वीटर खाता निलम्बन

बलिउड नायिका कंगना रनौतको ट्वीटर खाता निलम्बनमा परेको छ। पश्चिम बंगालमा चुनाव परिणामपछि ममता बनर्जीमाथि कंगनाले आपत्तिजनक टिप्पणी गरेकी थिइन्‌। लगत्तै उनको ट्वीटर खाता निलम्बनमा परेको हो।​

कंगनाले ममता बनर्जीलाई ट्वीट गरी आपत्तिजनक शब्द प्रयोग गरेकी थिइन्। अब आधिकारिक रूपमा कंगनाको ट्वीटर खाता निलम्बन भएको भारतीय सञ्‍चारमाध्यमहरूले उल्लेख गरेका छन्।


बंगाल चुनावको नतिजापछि कंगनाले निरन्तर ट्वीट गरेकी थिइन्। बनर्जीमाथि आपत्तिजनक शब्द प्रयोग गरेपछि ट्वीटर प्रयोगकर्ताहरूले कंगनाको विरोध गरिरहेका थिए।
यस अघिदेखि नै उनले आलोचित हुने विभिन्न ट्वीट लेख्दै आएकी छन्। कंगना हाल सत्ताधारी भारतीय जनता पार्टी (भाजपा) निकट छिन्‌।

ममता बनर्जीविरुद्ध खनिएकी कंगना रनौतको ट्वीटर खाता निलम्बन

माओवादीले फिर्ता लियो सरकारको समर्थन

ममता बनर्जीविरुद्ध खनिएकी कंगना रनौतको ट्वीटर खाता निलम्बन

दीपिका पादुकोणलाई कोरोना संक्रमण

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds